बिहानै भूकम्प !

रामेछाप- बुुुधबार बिहान ५ बजेेर २० मिनेटमा भूकम्पको धक्का आएको छ । केही समय आएको भूकम्पको धक्काले मन्थली बजारका केही मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्प कति रेक्टर स्केलको आयो र कहाँ केन्द्र विन्दु भयो भन्ने एकीन भएको छैन् ।

समाचार का थप समाचार