कठजोरमा कुशेश्वर महादेव मन्दिरको जीर्णोद्धार
दुर्गा भुजेल/मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोर स्थित टेकनपुरमा रहेका कुशेश्वर महादेव मन्दिरको (जोगिकोकुटी) जीर्णोद्धार गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा मन्थली नगरपालिका वडा नं २ को समन्वयमा मन्दिरको जीर्णोद्धार गरिएको हो । विभिन्न कारणले जीर्ण भएको मन्दिरको जीर्णोद्धारपछि शिवरात्रीको अवसर पारेर शनिबार उद्घाटन गरिएको छ । मन्थली नगरपालिका वडा नं […]






