प्रहरी–प्रशासन

१७समाचार

रामेछाप प्रशासनको सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन शुक्रबारदेखि विभिन्न सेवा प्रवाहमा ‘सेवा प्रवाह समय कार्ड’ लागू गरेको छ । प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास सहित प्रक्रिया पुगेका सेवाग्राहीको कामलाई निश्चित समय भित्र सक्ने गरि ‘सेवा प्रवाह समय कार्ड’ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले […]

  1. ३० वर्षका मेष बहादुरः मुद्दा १८ ओटा, जेल सजय १ सय २९ वर्ष !

    रामेछाप- चोरी तथा डकैती मुद्दामा १४ लाख ८३ हजार ३ सय ४७ रुपैया जरिवाना सहित १ सय २९ वर्ष कैद सयज तोकिएका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । ६ वटा जबरजस्ती चोरी र १२ वटा डाँका चोरी मुद्दामा नगद जरिवाना सहित जिल्ला अदालत तनहुँले १ सय २९ वर्ष कैद सजय तेकेका सिन्धुली जिल्ला […]

  2. हत्या आरोपमा फरार रहेका दुई व्यक्ति १२ बर्ष पछि पक्राउ

    रामेछाप– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ तामाङको हत्यामा संलग्न भएको आरोपमा रामेछापका दुई व्यक्ति पक्राउ परेका छन् । तिर्थमानको १२ वर्ष अघि रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा हत्या भएको थियो । तिर्थमानका आफान्त पृथीमान दोङले खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ […]

  3. भरुवा बन्दुक देखाएर चोरी गर्ने फर्पुका चार व्यक्ति पक्राउ

    रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती जमुने स्थित सुजिता कुमारी बुढोथोकीको घरमा भरुवा बन्दुक देखाएर चोरी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भदौ ३१ गते राती चार जनाको समूहमा आएर भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर डरत्रासमा पारेर सुनका गहना, पैसा लगायतका सामग्री चोरी गर्ने चार जनालाई प्रहरीले […]

  4. नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता

    कपिलवस्तु- दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमी-२ का टङ्क राना लामो पालो कुर्नु परेपछि दिक्क मान्दै भन्दै थिए, ‘छोरीको लागि भदौ […]

थप समाचार

  1. रामेछाप प्रहरी कार्यालयः सबैको जन्मदिन मनाइन्छ, कार्यालय प्रमुख र सहयोगी सँगै चिया खान्छन्

    रामेछाप– सरकारी कार्यालयमा होस या अन्य कुनै गैरसरकारी कार्यालयमा होस । श्रेणीको आधारमा ठूलो श्रेणीको कर्मचारीले सानो श्रेणीको कर्मचारीलाई हेर्ने दृष्टिकोण निकै फरक छ । अर्थात सानो दर्जामा रहेका कर्मचारीलाई ठूलो दर्जामा रहेका कर्मचारीले म भन्दा सानो हो यसले त मैले जे भन्यो त्यहि मान्नु पर्छ भन्ने गलत सोचका अभ्यासहरु विगत देखि अहिले सम्म पनि […]

  2. मोटरसाइकल रोकेर सांघातिक आक्रमण गर्ने तीन जना पक्राउ

    रामेछाप– मोटरसाइकलमा सवार दुई युवकमाथि सांघातिक आक्रमण गर्ने तीन जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ ८ बजे मन्थली नगरपालिका वडा नं ८ जखनीटारमा मोटरसाइकलमा सवार मन्थली बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका सिताराम लोहार र एरिक बराइलीमाथि आक्रमण गर्नेलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घटनामा संलग्न मन्थली नगरपालिका वडा नं […]

  3. ३६ अर्ब बराबरको २ किलो युरेनियमसहित चार जना पक्राउ, ३ जना रामेछापका

    प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश […]

  4. रामेछापमा ट्राफिक व्यवस्थापन राम्रो बन्दैः ८ महिनामा करोड बढी राजस्व संकलन, दुर्घना न्यूनिकण

    रामेछाप– रामेछापमा ट्राफिक कारबाहीमा ८ महिनाको अवधीमा एक करोड भन्दा बढी राजस्व संकलन भएको छ । चालु अर्थिक वर्षको साउन महिना देखि फागुन महिनाको अन्तिम सम्मको अवधिमा १ करोड ८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ । विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप […]

  5. सेवा प्रवाहमा छिटो र गुणस्तरियता कायम हुन्छ– प्रजिअ सैजु

    रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवा छिटो र गुणस्तरिय बनाउने बताएका छन् । मंगलबार देखि जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका प्रजिअ सैजुले विहिबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई समय अनुसार छिटो र गुणस्तरिय बनाउँदै जाने बताएका हुन् । पत्रकारहरुले जिल्लामा […]

  6. अपराधका घटना न्यूनिकरणको लागि विद्यार्थीसँग प्रहरी

    रामेछाप– अपराधिक घटना न्यूनिकरणको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विद्यालय देखि विभिन्न ठाउँमा हुने अपराधिक घटना न्यूनिकरणमा विद्यार्थीको पनि महत्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीहरुलाई समाजमा भइरहेका घटना र त्यस्ता घटनालाई न्यूनिकरण गर्ने उपय सहित एक दिने अन्तरक्रिया […]

  7. रामेछापमा रुद्रादेवीको ११ महिनाः सुरक्षा व्यवस्थापन देखि कोभिड नियान्त्रण सम्मका ८ काम

    रामेछाप– एघार महिना अघि रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर रामेछाप आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको गुल्मी सरुवा भएसँगै आफ्नो कार्यकालमा भएका मुख्य–मुख्य उपलब्धीहरु प्रस्तुत गर्दै प्रजिअ शर्मा सोमबार रामेछापबाट बिदाई भएकी छिन् । शान्ति सुरक्षा व्यवस्थापन देखि कोभिड नियान्त्रण सम्मका ८ कामहरु आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धी भएको प्रजिअ शर्माले बताएकी छिन् […]