रामेछापमा ६६ हजारले लगाए कोरोना विरुद्धको खोप, पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत
रामेछाप– रामेछाप जिल्लामा दश महिनाको अवधिमा ६६ हजार भन्दा बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । २०७७ माघको दोस्रो साताबाट लगाउन सुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप विभिन्न समयमा गरेर दश महिनाको अवधिमा ६६ हजार २ सय १९ जना नागरिकले लगाएका छन् । जसमा पूर्ण खोप अर्थात पहिलो र दोस्रो खोपको मात्रा लगाउने […]










