दुई महिना अघि देखि काठमाण्डौ बस्दै आएका रामेछापका एक जनामा कोरोना पुष्टि
रामेछाप- रामेछापका थप एक जनामा कोरोना पुष्टि भएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामेछापका एक जनामा कोरोना पुष्टि भएको जनाएकाे छ । कोरोना पुष्टि भएका व्यक्ती रामेछाप नगरपालिकाको भएको र निज व्यक्ती दुई महिना अघि देखिनै काठमाण्डौमा बसोबास गर्दै आएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार […]

रामेछाप- रामेछापका थप एक जनामा कोरोना पुष्टि भएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामेछापका एक जनामा कोरोना पुष्टि भएको जनाएकाे छ ।
कोरोना पुष्टि भएका व्यक्ती रामेछाप नगरपालिकाको भएको र निज व्यक्ती दुई महिना अघि देखिनै काठमाण्डौमा बसोबास गर्दै आएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार उनको स्वाब विर अस्पातलमा परीक्षण गरिएको हो ।



