फोनिज बागमती प्रदेश अध्यक्षमा पुन: युवराज श्रेष्ठ

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।रामेछापमा शनिवार सम्पन्न तेस्रो महाधिवेशनले रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महासचिवमा काठमाडौंका राजु नापित र कोषाध्यक्षमा धादिङका शंकर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिले […]

फोनिज बागमती प्रदेश अध्यक्षमा पुन: युवराज श्रेष्ठ

रामेछाप- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
रामेछापमा शनिवार सम्पन्न तेस्रो महाधिवेशनले रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महासचिवमा काठमाडौंका राजु नापित र कोषाध्यक्षमा धादिङका शंकर श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिले बताएको छ । शुक्रबार साँझबाट नयाँ नेतृत्व चयनका लागि सुरु भएको बन्दसत्र शनिबार बिहानसम्म चलेको थियो ।

समाचार का थप समाचार