रामेछाप प्रतिनिधि सभाः कान्छाराम १५ सय ४ मतले अगाडि

रामेछाप– रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेको मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार कान्छाराम १ हजार ५ सय ४ मतले अगाडि रहेका छन् । सोमबार बुलेका देखि सुरु भएको मतगणना अहिले पनि जारी नै […]

रामेछाप प्रतिनिधि सभाः कान्छाराम १५ सय ४ मतले अगाडि

रामेछाप– रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेको मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार कान्छाराम १ हजार ५ सय ४ मतले अगाडि रहेका छन् ।

सोमबार बुलेका देखि सुरु भएको मतगणना अहिले पनि जारी नै रहेको छ । उमाकुण्ड गाउँपालिका र गोकुलगंगाको वडा नं १ चुचुरेको मत गणना गरिसक्दा कान्छारामलाई ४ हजार ४ सय ७८ र कैलाश ढुंगेललाई २ हजार ९ सय ७६ मत आएको छ ।

समाचार का थप समाचार
रामेछाप प्रतिनिधि सभाः कान्छाराम १५ सय ४ मतले अगाडि | नेपाल किरण