रामेछापका प्रजिअ सहित ३१ सहसचिवको एकैपटक सरुवा (सूचना सहित)

रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा सहित ३१ सहसचिवको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । प्रजिअ शर्माको अख्तियार दुरुपयोग तथा अनुसन्धा आयोग वा अन्तरगतमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा २०७७ पौष ३ गते मात्रै […]

रामेछापका प्रजिअ सहित ३१ सहसचिवको एकैपटक सरुवा (सूचना सहित)

रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा सहित ३१ सहसचिवको एकैपटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

प्रजिअ शर्माको अख्तियार दुरुपयोग तथा अनुसन्धा आयोग वा अन्तरगतमा सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा २०७७ पौष ३ गते मात्रै रामेछाप आएका थिए ।

सूचना

विविध का थप समाचार